जीडब्लूएमको विन्टर अफर सार्वजनिक

हिमाल प्रेस ४ पुष २०८० १५:०९ | Wednesday, December 20, 2023
जीडब्लूएमको विन्टर अफर सार्वजनिक

काठमाडौँ– नेपालका लागि जीडब्लूएम गाडीको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले ‘विन्टर अफर’ ल्याएको छ। जसअन्तर्गत ग्राहकलाई गाडी किन्दा विभिन्न फाइदा हुनेछ।

लक्जरी ड्राइभ खोज्नेहरूका लागि जीडब्लूएमले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ। यो अफरमार्फत प्रिमियम गाडी खरिदमा ३ लाखसम्मको फाइदा हुनेछ। ९ लाख ४९ हजारको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ ईभी खरिदसमेत गर्न सकिनेछ।

त्यस्तै जीडब्लूएमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले प्रिमियम एसयूभीहरूमा नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क बिमालगायतको सुविधा पाउनेछन्।

प्रकाशित: ४ पुष २०८० १५:०९ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast