शीतल निवासमा राष्ट्रपति र उपराष्ट्रपतिबीच भेटवार्ता

हिमाल प्रेस ३० मंसिर २०८० १३:२१ | Saturday, December 16, 2023
शीतल निवासमा राष्ट्रपति र उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएकाे छ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान उनीहरूबीच भेटवार्ता भएकाे हाे।

उनीहरूबीचकाे भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

प्रकाशित: ३० मंसिर २०८० १३:२१ | Saturday, December 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast