आइएमई लाइफ इन्स्योरेन्सको भक्तपुर शाखा स्थानान्तरण

हिमाल प्रेस २९ मंसिर २०८० १७:०४ | Friday, December 15, 2023
आइएमई लाइफ इन्स्योरेन्सको भक्तपुर शाखा स्थानान्तरण

काठमाडौँ– आइएमई लाइफ इन्स्योरेन्सको भक्तपुरको सल्लाघारी सपी कम्प्लेक्समा रहेको कार्यालय श्रृजनानगर चोकमा स्थानान्तरण गरिएको छ।

स्थानान्तरण गरिएको शाखाको उद्घाटन शुक्रबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालयले उद्घाटन गरेका हुन्।

शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राही र अभिकर्ताले थप सहज र गुणस्तरीय सेवा सुविधा प्राप्त गर्ने प्रमुख कार्यकारी अधिकृतले बताए।

प्रकाशित: २९ मंसिर २०८० १७:०४ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast