सूर्यज्योति लाइफद्वारा दाबी रकम भुक्तानी

हिमाल प्रेस २४ मंसिर २०८० १३:१७ | Sunday, December 10, 2023
सूर्यज्योति लाइफद्वारा दाबी रकम भुक्तानी

काठमाडौँ– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ज्योति थ्री ट्वान्टी धन बहार जीवन बिमा योजनाका लाभग्राहीलाई दाबी रकम भुक्तानी गरेको छ।

सर्लाहीका शेषपति शाहको क्यान्सरको कारण निधन भएको हुँदा बिमितले इच्छाएको व्यक्ति निजको श्रीमती प्रवतीकुमारी देवीलाई दाब्ी रकम हस्तान्तरण गरिएको हो।

सातदोबाटो शाखा प्रबन्धक लोइस थापा, शाखा कर्मचारी तथा वरिष्ठ अभिकर्ताको उपस्थितिमा आयोजित कार्यक्रममा ललितपुरका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्यले दाबी रकम कर कट्टा गरी चेक हस्तान्तरण गरेकी हुन्।

 

 

 

 

 

 

प्रकाशित: २४ मंसिर २०८० १३:१७ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast