डिशहोमको हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार अभियानको विजेतालाई पुरस्कार प्रदान

हिमाल प्रेस १९ मंसिर २०८० १५:१९
डिशहोमको हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार अभियानको विजेतालाई पुरस्कार प्रदान

काठमाडौँ– हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत धनगढीका आनसिंह बोहराले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ।

एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपानेले नगद एक लाख हस्तान्तरण गरेका हुन्। २०८० कात्तिक २० गते सोमबार भएको लक्की ड्रमार्फत बोहराले नगद पुरस्कार जितेका थिए।

डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सार्वजनिक गरेको थियो।

प्रकाशित: १९ मंसिर २०८० १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =