नेपालमा पिज्जा हटको थिन क्रस्ट पिज्जा

हिमाल प्रेस १० मंसिर २०८० १७:१८ | Sunday, November 26, 2023
नेपालमा पिज्जा हटको थिन क्रस्ट पिज्जा

काठमाडौँ– नेपालको लोकप्रिय पिज्जा ब्रान्ड– बपिज्जा हटले थिन क्रस्ट पिज्जा ल्याएको छ। ४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

पिज्जा उत्साहीहरूको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको छ। जुन १२ विभिन्न टोपिङमा उपलब्ध छन्।

ग्राहकहरूले डाइन–इन वा टेक–अवेको लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नेछन्। भोज, फुडमान्डु, पठाओजस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १० मंसिर २०८० १७:१८ | Sunday, November 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast