बीवाईडीले सुपर लिग सिजन–२ का लागि ललितपुर सिटीसँग सहकार्य गर्ने

हिमाल प्रेस ८ मंसिर २०८० १३:३३ | Friday, November 24, 2023
बीवाईडीले सुपर लिग सिजन–२ का लागि ललितपुर सिटीसँग सहकार्य गर्ने

काठमाडौँ– बीवाईडी गाडीको नेपालका लागि अधिकृत विक्रेता साइमेक्स इंक प्रालिले नेपाल सुपर लिगको दोस्रो सिजनमा ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने सम्झौता गरेको छ।

आजबाट सुरु भएको सुपर लिगका ९ फ्रेन्चाइज फुटबल टिममध्ये ललितपुर सिटी क्लब एक हो। यो सहकार्यले भविष्यमा मोबिलिटी, दिगो विकास र सामाजिक विविधताको क्षेत्रमा थप सम्भावना पहिल्याउने लक्ष्य राखेको छ।

प्रकाशित: ८ मंसिर २०८० १३:३३ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast