कोटेश्वर क्षेत्रअन्तर्गत मनीप्लान्ट बन्यो बढी कर तिर्ने वित्तीय संस्था

हिमाल प्रेस ८ मंसिर २०८० १२:०७ | Friday, November 24, 2023
कोटेश्वर क्षेत्रअन्तर्गत मनीप्लान्ट बन्यो बढी कर तिर्ने वित्तीय संस्था

काठमाडौँ– आन्तरिक राजस्व कार्यालय कोटेश्वरले मनीप्लान्ट बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेको छ।

राजस्व कार्यालय कोटेश्वरअन्तर्गत बैंक तथा वित्तीय संस्था क्षेत्रबाट मनीप्लान्टले आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी आयकर तिरेको हो।

आफ्नो क्षेत्रअन्तर्गत बढी कर तिरेपछि आन्तरिक राजस्व कार्यालय कोटेश्वरले कर दिवस, २०८० को अवसर पारेर मनीप्लान्टलाई सम्मानपत्र दिएको छ।

प्रकाशित: ८ मंसिर २०८० १२:०७ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast