जापानलाई नेपालले दियो ११६ रनको लक्ष्य

हिमाल प्रेस ३ मंसिर २०८० ९:१८ | Sunday, November 19, 2023
जापानलाई नेपालले दियो ११६ रनको लक्ष्य

काठमाडौँ- चार देश सम्मिलित महिला टी-२० सिरिजअन्तर्गत तेस्रो स्थानका लागि भइरहेको खेलमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ।

हङकङमा रहेको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा विकेट गुमाएर ११५ रन बनाएको हो। नेपालका लागि पुजा महतोले ४३, रोमा थापाले २२, रुबिना क्षेत्रीले २१ तथा कप्तान इन्दु बर्माले १२ रन बनाइन्।

महिला टी-२० सिरिज : तेस्रो स्थानका लागि नेपाल र जापान भिड्दै

प्रकाशित: ३ मंसिर २०८० ९:१८ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast