एकीकृत समाजवादीका महोत्तरी अध्यक्ष एमाले प्रवेश

हिमाल प्रेस ३० कार्तिक २०८० ८:३७ | Thursday, November 16, 2023
एकीकृत समाजवादीका महोत्तरी अध्यक्ष एमाले प्रवेश

काठमाडौँ- नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् ।

महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले आयोजना गरेको दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

समाजवादीका जिल्ला अध्यक्ष यादवसहित जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन्।

 

प्रकाशित: ३० कार्तिक २०८० ८:३७ | Thursday, November 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast