एलपी ग्यास उद्योगलाई मर्ज गर्ने प्रक्रिया अघि बढ्यो

हिमाल प्रेस १६ कार्तिक २०८३ १३:१६ | Monday, November 2, 2026
10
SHARES
एलपी ग्यास उद्योगलाई मर्ज गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौँ- नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एपली ग्यास बिक्री वितरणलाई सहज बनाउन तथा उपभोक्ता हित प्रवर्द्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीति लिएको हो।

निगमले सबै उद्योगलाई पत्र लेख्दै गाभ्ने कार्ययोजना बनाई काम अगाडि बढाउन आग्रह गरेको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १३:१६ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast