१७ सहसचिवको सरुवा, को कहाँ?

हिमाल प्रेस १४ असोज २०८३ १६:०२ | Wednesday, September 30, 2026
१७ सहसचिवको सरुवा, को कहाँ? मन्त्रिपरिषद् बैठक

काठमाडौँ- सरकारले १७ जना सहसचिवको सरुवा गरेको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकबाट गृह, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत विभिन्न संवैधानिक निकाय तथा आयोगहरूमा यी सरुवाहरू गरिएका हुन्।

सरुवा हुनेमा १६ जना प्रशासन सेवातर्फका र एक जना इन्जिनियरिङ (प्राविधिक) सेवाका सहसचिव रहेका छन्।

सरुवा तथा कामकाजमा खटाइएको पूर्ण विवरण

भीम लाल भुसाल

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, प्रदेश सचिव

हालको कार्यालय: मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत, बागमती प्रदेश

सरुवा/काजमा खटाइएको पद र निकाय: सहसचिव, ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय वा अन्तर्गत

राम कृष्ण पुडासैनी

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, सहसचिव

हालको कार्यालय: अर्थ मन्त्रालय वा अन्तर्गत

सरुवा/काजमा खटाइएको पद र निकाय: प्रमुख प्रशासकीय अधिकृत, पोखरा उपमहानगरपालिका, कास्की

मिर्म राज राई

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, प्रमुख प्रशासकीय अधिकृत

हालको कार्यालय: धरान उपमहानगरपालिका, सुनसरी

सरुवा/काजमा खटाइएको पद र निकाय: सचिव, आदिवासी जनजाति आयोग

भूपेन्द्र थापा

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, सहसचिव

हालको कार्यालय: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)

सरुवा/काजमा खटाइएको पद र निकाय: सहसचिव, लगानी बोर्डको कार्यालय

डा. पुष्प राज शाही

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, सहसचिव

हालको कार्यालय: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)

सरुवा/काजमा खटाइएको पद र निकाय: प्रमुख प्रशासकीय अधिकृत, धरान उपमहानगरपालिका, सुनसरी

वेद प्रसाद खरेल

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, सहसचिव

हालको कार्यालय: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)

सरुवा/काजमा खटाइएको पद र निकाय: सहसचिव, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय

चिरञ्जीवी पौडेल

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, सहसचिव

हालको कार्यालय: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)

सरुवा/काजमा खटाइएको पद र निकाय: सचिव, राष्ट्रिय दलित आयोग

रामचन्द्र सुवेदी

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, सहसचिव

हालको कार्यालय: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

सरुवा/काजमा खटाइएको पद र निकाय: सहसचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्तर्गत

उदय बहादुर राना मगर

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, सहसचिव

हालको कार्यालय: सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत

सरुवा/काजमा खटाइएको पद र निकाय: सहसचिव, रक्षा मन्त्रालय

होमनाथ पौडेल

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, प्रदेश सचिव

हालको कार्यालय: मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत, मधेश प्रदेश

सरुवा/काजमा खटाइएको पद र निकाय: सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत

आनन्द सारु

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, सहसचिव

हालको कार्यालय: गृह मन्त्रालय वा अन्तर्गत

सरुवा/काजमा खटाइएको पद र निकाय: सहसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत

मेख बहादुर मंग्राती

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, सहसचिव

हालको कार्यालय: गृह मन्त्रालय वा अन्तर्गत

सरुवा/काजमा खटाइएको पद र निकाय: सहसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत

सुरेन्द्र पौडेल

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, सहसचिव

हालको कार्यालय: गृह मन्त्रालय वा अन्तर्गत

सरुवा/काजमा खटाइएको पद र निकाय: सचिव, राष्ट्रिय समावेशी आयोग

कृष्ण बहादुर शाही

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, सहसचिव

हालको कार्यालय: राष्ट्रपतिको कार्यालय

सरुवा/काजमा खटाइएको पद र निकाय: सहसचिव, गृह मन्त्रालय वा अन्तर्गत

विष्णु प्रसाद ज्ञवाली

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, सहसचिव

हालको कार्यालय: अर्थ मन्त्रालय वा अन्तर्गत

सरुवा/काजमा खटाइएको पद र निकाय: सहसचिव, गृह मन्त्रालय वा अन्तर्गत

रामराज घिमिरे

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, सचिव

हालको कार्यालय: राष्ट्रिय मुस्लिम आयोग

सरुवा/काजमा खटाइएको पद र निकाय: सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत

सुवोध अधिकारी

हालको पद/श्रेणी: रा.प.प्रथम श्रेणी, सहसचिव

हालको कार्यालय: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

सरुवा/काजमा खटाइएको पद र निकाय: सचिव, राष्ट्रिय मुस्लिम आयोग

प्रकाशित: १४ असोज २०८३ १६:०२ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =

© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast