सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा

हिमाल प्रेस ३ भदौ २०८३ १२:५६ | Wednesday, August 19, 2026
12
SHARES
सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा

काठमाडौँ- सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । बिहान पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको थियो।

राजमार्गको पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको हो ।

प्रकाशित: ३ भदौ २०८३ १२:५६ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast