त्रिशूली बाढी आउँदा कृष्णभीरमा चर्कियो सडक, मुग्लिन सडक ठप्प

हिमाल प्रेस १४ भदौ २०८३ ९:०२ | Sunday, August 30, 2026
त्रिशूली बाढी आउँदा कृष्णभीरमा चर्कियो सडक, मुग्लिन सडक ठप्प

काठमाडौँ- त्रिशूलीमा बाढी आएका कारण काठमाडौं-मुग्लिन सडक चर्किएको छ। आज बिहान आएको बाढीका कारण त्रिशूलीको कृष्णभीरमा सडक चर्किएको छ। ट्राफिक कार्यालयका अनुसार अहिले सडक पूर्णरूपमा अवरुद्ध  छ।

प्रकाशित: १४ भदौ २०८३ ९:०२ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast