काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोशीमा बाढी नआएको स्पष्ट पारे ।
बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको र त्यहाँ सात मिलिमिटरभन्दा बढी वर्षा नभएको बताए। उनले हिमताल फुटेको आशंका गर्दै अनुसन्धान गरिने बताए।
प्रकाशित: १० भदौ २०८३ १२:०० | Wednesday, August 26, 2026
प्रतिक्रिया


