भीमफेदीको जुरिखेतमा जिप दुर्घटना

हिमाल प्रेस २ भदौ २०८३ ८:२८ | Tuesday, August 18, 2026
10
SHARES
भीमफेदीको जुरिखेतमा जिप दुर्घटना

हेटौंडा– हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग अन्तर्गत भीमफेदी गाउँपालिका-६ जुरिखेतमा जिप दुर्घटना भएको छ ।

प्रहरीका अनुसार जिप सडकबाट भिरमा खसेको छ ।

दुर्घटनाको जानकारी पाए लगत्तै भीमफेदी इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली दुर्घटनास्थलतर्फ गएको छ ।

जिपमा ६ जना सवार रहेको जनाइएको छ।  दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २ भदौ २०८३ ८:२८ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast