रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

हिमाल प्रेस १८ साउन २०८३ ६:५३ | Monday, August 3, 2026
12
SHARES
रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ- रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार बिहान ३ बजेर ७ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।

प्रकाशित: १८ साउन २०८३ ६:५३ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast