बाढीपीडितका नाममा रकम उठाउन आफ्नो स्केनर प्रयोग गर्ने नियन्त्रणमा

हिमाल प्रेस १४ भदौ २०८३ १०:२६ | Sunday, August 30, 2026
बाढीपीडितका नाममा रकम उठाउन आफ्नो स्केनर प्रयोग गर्ने नियन्त्रणमा

काठमाडौँ- रसुवा बाढीपीडितका नाममा रकम उठाउन आफ्नो स्केनर प्रयोग गर्ने एक व्यक्ति पक्राउ परेका छन्। रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. २, ठोसे बस्ने वर्ष ३२ को भगवान कार्की रहेका छन्।

उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रकम सहयोग गरेको र आफ्नो नक्कली स्टेटमेन्ट तयार पारेको अभियोगमा पक्राउ परेका हुन्।

 

प्रकाशित: १४ भदौ २०८३ १०:२६ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast