मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस १२ भदौ २०८३ ८:५९ | Friday, August 28, 2026
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: १२ भदौ २०८३ ८:५९ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast