आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक

हिमाल प्रेस २७ असार २०८३ ९:२४ | Saturday, July 11, 2026
8
SHARES
आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक

काठमाडौँ- सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ। शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन्।

उनलाई शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पतालमा ल्याइएको थियो। मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिए।

प्रकाशित: २७ असार २०८३ ९:२४ | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast