वेदिका केसी पक्राउ

हिमाल प्रेस ७ साउन २०८३ १६:५४ | Thursday, July 23, 2026
16
SHARES
वेदिका केसी पक्राउ

काठमाडौँ- सामाजिक सञ्जालमार्फत कथा वाचिका राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई बिहीबार पक्राउ गरेको हो।

साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीका अनुसार केसीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट साइबर कसुरमा एक दिनको म्याद थप भएको छ।

 

प्रकाशित: ७ साउन २०८३ १६:५४ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast