सुनसरी घटनाले आक्रामक एमाले, सदनमा माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

हिमाल प्रेस १४ साउन २०८३ ११:३१ | Thursday, July 30, 2026
6
SHARES
सुनसरी घटनाले आक्रामक एमाले, सदनमा माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

काठमाडौँ- नेकपा एमालेले सुनसरी घटना घटेकोमा नैतिकता आधारमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा दिनुपर्ने माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसद पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् । उनले प्रधानमन्त्री यति ठूलो घटना हुँदा कहाँ छन् भन्दै प्रश्न समेत गरिन् ।

प्रकाशित: १४ साउन २०८३ ११:३१ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast