काठमाडौँ- रास्वपाकी सांसद टीका संग्रौला (ज्वाला)ले विपक्षी सांसद रमेश मल्लको अभिव्यक्तिप्रति नियमापत्ति जनाएकी छन्।
मल्लले हिजो काठमाडौँमा सरकार संरक्षितहरूबाटै मिडिया र नेताका घरमा गाडी तेर्स्याएर राज्य आतङ्क मच्चाएको बताएका थिए । त्यसप्रति आपत्ति जनाउँदै सङ्ग्रौलाले उक्त अभिव्यक्ति पुष्टि गर्नुपर्ने कि अभिव्यक्ति हटाउनुपर्ने बताइन् ।
प्रकाशित: ३० असार २०८३ ११:४८ | Tuesday, July 14, 2026
प्रतिक्रिया



