प्रधानमन्त्री बालेनले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

हिमाल प्रेस १४ साउन २०८३ १०:४८ | Thursday, July 30, 2026
10
SHARES
प्रधानमन्त्री बालेनले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान साढे ११ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीक सचिवालयलले जनाएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद् बैठकमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिव रहने व्यवस्था छ । बालेन प्रधानमन्त्री भएपछि सम्भवतस् पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्न लागेको हो ।

 

प्रकाशित: १४ साउन २०८३ १०:४८ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast