मुग्लिङ-नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा

हिमाल प्रेस ३० असार २०८३ ९:१६ | Tuesday, July 14, 2026
12
SHARES
मुग्लिङ-नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा

चितवन- पहिरोका कारण अवरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। बिहानैदेखि मेशिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो।

पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासनमा रही, सीमित गतिमा सवारी चलाउन यात्रुलाई आग्रह गरिएको छ।

प्रकाशित: ३० असार २०८३ ९:१६ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast