गोपालमानलाई श्रद्धाञ्जली दिन सानेपामा लिङ्देन र खुश्वु ओली

हिमाल प्रेस १३ साउन २०८३ ११:०९ | Wednesday, July 29, 2026
30
SHARES
गोपालमानलाई श्रद्धाञ्जली दिन सानेपामा लिङ्देन र खुश्वु ओली

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई अहिले सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिने कार्यक्रम जारी छ।

यस क्रममा पूर्वउपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र सांसद खुश्बु ओली पनि श्रेष्ठप्रति श्रद्धा सुमन अर्पण गरेका छन्। श्रेष्ठलाई विभिन्न दलका नेताले श्रद्धाञ्जली दिने क्रम जारी छ। यसअघि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता प्रदीप ज्ञवालीसहितका नेता पनि श्रद्धान्जली दिन पुगेका छन्।

 

प्रकाशित: १३ साउन २०८३ ११:०९ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast