भूमिहीन र सुकुम्वासीलाई जग्गा दिलाउन आवेदन दिनुपर्ने, यस्तो छ सूचना

हिमाल प्रेस ४ साउन २०८३ १३:५७ | Monday, July 20, 2026
4
SHARES
भूमिहीन र सुकुम्वासीलाई जग्गा दिलाउन आवेदन दिनुपर्ने, यस्तो छ सूचना

काठमाडौँ- भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूका लागि जग्गा प्राप्ति र व्यवस्थापन सम्बन्धी ३५ दिने अन्तिम सूचना जारी गरेको छ ।

समितिले सोमबार निकालेको सूचनामा सम्बन्धित स्थानीय तहका लाभग्राहीलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित निवेदन दिन आह्वान गरेको हो ।

समितिका अनुसार उक्त फाराम आज (साउन ४) गतेदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहका वडाहरूमा खटिएका लगत सङ्कलकहरू मार्फत पेश गर्नुपर्ने छ।

कुनकुन स्थानीय तहका लाग मागियो निवेदन ?

प्रकाशित: ४ साउन २०८३ १३:५७ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast