पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन

हिमाल प्रेस २९ असार २०८३ १३:५५ | Monday, July 13, 2026
8
SHARES
पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन

काठमाडौँ– पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ।

७८ वर्षीय पोखरेलको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

पोखरेलको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

पोखरेल २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म गृह मन्त्रालयको सचिव भएका थिए।

प्रकाशित: २९ असार २०८३ १३:५५ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast