काठमाडौँ- साउन महिनाको पहिलो सोमबार भगवान् शिवप्रति आस्था राख्ने हजारौँ भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन र पूजाआराधनाका लागि पुगेका छन्।
हरियो र रातो पहिरनमा सजिएका भक्तजनले व्रत बसेर जल, दूध, बेलपत्र तथा धतुरो चढाउँदै शिवको आराधना गरेका छन् भने मन्दिर परिसर भक्तजनले भरिएको छ।

प्रकाशित: ४ साउन २०८३ ११:१७ | Monday, July 20, 2026
प्रतिक्रिया

