काठमाडौँकै अर्का युवकले लगाए शरीरमा आगो, उपचारका लागि वीर अस्पताल लगिँदै

हिमाल प्रेस २७ असार २०८३ ८:४९ | Saturday, July 11, 2026
8
SHARES
काठमाडौँकै अर्का युवकले लगाए शरीरमा आगो, उपचारका लागि वीर अस्पताल लगिँदै

काठमाडौँ- काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार ती व्यक्तिको पहिचान ४५ वर्षीय अश्विन राउत भनेर खुलेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

 

प्रकाशित: २७ असार २०८३ ८:४९ | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast