गायक कुलेन्द्रको ‘सानो मन नगर’ सार्वजनिक

हिमाल प्रेस २५ जेठ २०८३ १२:०९ | Monday, June 8, 2026
14
SHARES
गायक कुलेन्द्रको ‘सानो मन नगर’ सार्वजनिक

काठमाडौँ- गायक कुलेन्द्र विश्वकर्माले आफ्नो नयाँ गीत ‘सानो मन नगर’ सार्वजनिक गरेका छन्। गायिका मेलिना राई र कुलेन्द्रको स्वरमा रहेको यो गीतमा प्रेम सम्बन्धमा देखिने भावनात्मक उतार–चढाव, एकअर्काप्रतिको विश्वास र मायाको गहिराइलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

शब्दकार नवराज पन्तको शब्द र बसन्त थापाको संगीत रहेको छ। कुलेन्द्र र मोडल जुना सुनारलाई फिचरिङ गराइएको यो गीतमा विवेक बीकेको छायांकन, अमृत चापागाईंको सम्पादन तथा रंग संयोजन, र एकेन्द्र सराशंकरको निर्देशन रहेको छ।

प्रकाशित: २५ जेठ २०८३ १२:०९ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast