मुस्ताङ- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ स्थित कागबेनी क्षेत्रको खेतबारी । यतिबेला किसानको खेतबारीबाट जौ,उवा र आलु भित्र्याउने बेला हुँदैछ। तस्बिर : सुन्दरकुमार थकाली/रासस
प्रकाशित: १९ जेठ २०८३ ११:५३ | Tuesday, June 2, 2026
प्रतिक्रिया




