मुक्तिनाथमा दर्शनार्थीको भीड, रानीपौवामा खचाखच सवारीसाधन

हिमाल प्रेस २१ जेठ २०८३ ९:४५ | Thursday, June 4, 2026
10
SHARES
मुक्तिनाथमा दर्शनार्थीको भीड, रानीपौवामा खचाखच सवारीसाधन

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवा बसपार्कमा राखिएको सवारीसाधन । पछिल्लो तीन सातायता भारतबाट मुक्तिनाथ दर्शन गर्न आउने पर्यटकको भीड बढ्न थालेपछि बसपार्क क्षेत्रमा सवारीसाधनले भरिभराउ भएको हो । तस्बिर : सुशीलबाबु थकाली/रासस

 

प्रकाशित: २१ जेठ २०८३ ९:४५ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast