काठमाडौँ– काठमाडौँको बसुन्धरास्थित साउथ वेस्टर्न कलेजको लोगो सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ। १२ औँ पटक सगरमाथा आरोहण गरेका आरोही दावा छिरिङ शेर्पाले कलेजको लोगो शिखरमा फहराएका हुन्।
सन् २०१० मा स्थापना भएको कलेजले हाल विद्यालय तहदेखि स्नातक तहसम्मको अध्यापन गराउँदै आएको छ।
प्रकाशित: १२ जेठ २०८३ १७:४९ | Tuesday, May 26, 2026
प्रतिक्रिया




