नेपाली सेनाले ल्यायो ‘रेन्जर’ र्‍याप गीत

हिमाल प्रेस ३ जेठ २०८३ १४:०२ | Sunday, May 17, 2026
12
SHARES
नेपाली सेनाले ल्यायो ‘रेन्जर’ र्‍याप गीत

काठमाडौँ- नेपाली सेनाले ‘रेन्जर’ बोलको र्‍याप गीत सार्वजनिक गरेको छ।

नेपाली सेनाको आधिकारिक युट्युब च्यानलमार्फत तीन दिनअघि सार्वजनिक गरिएको उक्त गीतलाई १ लाख ७१ हजार बढी पटक हेरिएको छ।

सेनामा ‘रेन्जर’ भन्नाले विशेष तालिम प्राप्त लडाकु जनशक्तिलाई जनाइन्छ।

गीतका शब्द प्रताप मगरले लेखेका हुन्। यसका मुख्य निर्देशक बासुदेव धिमाल रहेका छन् भने सिद्धार्थ मोक्तानले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्।

प्रकाशित: ३ जेठ २०८३ १४:०२ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast