काठमाडौँ- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।
सरकारको मातहत आएको स्मार्ट टेलिकमको सामान लिलामीको गरेको आरोपमा उनी पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी डा. मनोज केसीले उनलाई पक्राउ गरिएको पुष्टि गरे ।
प्रकाशित: ३० वैशाख २०८३ १०:५७ | Wednesday, May 13, 2026
प्रतिक्रिया



