अभिनेता रमित ढुंगानालाई मातृशोक

हिमाल प्रेस १३ वैशाख २०८३ १२:४४ | Sunday, April 26, 2026
8
SHARES
अभिनेता रमित ढुंगानालाई मातृशोक

काठमाडौँ- अभिनेता रमित ढुंगानालाई मातृशोक परेको छ। उनकी आमा ज्ञानुदेवी ढुंगानाको ८८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो। ललितपुरस्थित सुमेरू सिटी अस्पतालमा उपचारका क्रमममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

दिवंगत ज्ञानुदेवीको आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

प्रकाशित: १३ वैशाख २०८३ १२:४४ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast