पोखरामा सौहार्द वातावरणमा चलिरहेको छ मतदान [फोटो फिचर]

विजय नेपाल २१ फागुन २०८२ १२:१० | Thursday, March 5, 2026
पोखरामा सौहार्द वातावरणमा चलिरहेको छ मतदान [फोटो फिचर]

काठमाडौँ– देशभर आज मतदान चलिरहेको छ। निर्वाचन आयोगका अनुसार छिटपुुट घटनाबाहेक सबैतिर शान्त वातावरणमा मतदान चलिरहेको छ।

आयोगले देशभर ६५ प्रतिशत मत खस्ने बताएको छ। गण्डकीमा समेत अहिले शान्त वातावरणमा मतदान चलिरहेको छ। हालसम्म छिटपुट घटना समेत घटेका छैनन्। बिहानैदेखि मतदाता लाइनमा बसेर मत हालिरहेका छन्। तस्बिर : विजय नेपाल

प्रकाशित: २१ फागुन २०८२ १२:१० | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast