निधि १० हजार मतले पछाडि

हिमाल प्रेस २२ फागुन २०८२ १२:३७ | Friday, March 6, 2026
12
SHARES
निधि १० हजार मतले पछाडि नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि । फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधि १० हजार मतले पछाडि परेका छन्।

धनुषा-३ मा प्रतिस्पर्धा गरेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मनिष झासँग १० हजार १०९ मतले पछाडि परेका हुन्।

मतगणनाको पछिल्लो परिणामअनुसार झाले १४ हजार १०९ मत ल्याउँदा निधिले ४ हजार ८० मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा एमालेकी जुलीकुमारी महतो १ हजार ७९१ मत ल्याएर तेस्रो स्थानमा छिन्।

प्रकाशित: २२ फागुन २०८२ १२:३७ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast