यसपटकको एसईई चैत १९ देखि

हिमाल प्रेस ८ माघ २०८२ ६:३४ | Thursday, January 22, 2026
10
SHARES
यसपटकको एसईई चैत १९ देखि

काठमाडौँ- कक्षा १० को परीक्षा (एसईई) चैत १९ गतेदेखि सुरु हुने भएको छ। परीक्षा बोर्डको शैक्षिक क्यालेन्डरमा चैतको पहिलो सातादेखि परिक्षा सुरु हुने भनिएता पनि परीक्षा चैत १९-२९ गतेसम्म हुने भएको छ।

परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना लगायतको परीक्षा छ।

प्रकाशित: ८ माघ २०८२ ६:३४ | Thursday, January 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast