हिमपातपछि सेताम्मे देखिएकाे बैतडीकाे सिगास गाउँपालिका-९ बाटुले टोल आसपासको क्षेत्र । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको छ । तस्बिर : डम्बर बोहरा / रासस
हिमपातपछि सेताम्मे देखिएको बैतडीको सिगास गाउँपालिका ९ बाटुले टोल आसपासको क्षेत्र । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको छ। तस्बिर : डम्बर बोहरा/रासस

प्रकाशित: १४ माघ २०८२ ११:३०
प्रतिक्रिया



