अधिवक्ता रमणकुमार कर्णले दिए महोत्तरी २ बाट उम्मेदवारी

हिमाल प्रेस ७ माघ २०८२ ११:०८ | Wednesday, January 21, 2026
अधिवक्ता रमणकुमार कर्णले दिए महोत्तरी २ बाट उम्मेदवारी

काठमाडौँ- जनादेश पार्टी नेपालका अध्यक्ष एवं अधिवक्ता रमणकुमार कर्णले महोत्तरी २ बाट उम्मेदवारी दिएका छन्।

युवा नेता समेत रहेका उनले आफ्नै गृह क्षेत्रमा चुनाव लड्न लागेका हुन्। जेनजी आन्दोलनपछि स्थापना भएको सोही पार्टीले विभिन्न क्षेत्रमा उम्मेदवार उठाएको छ। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ मा हुँदैछ।

प्रकाशित: ७ माघ २०८२ ११:०८ | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast