
काठमाडौँ- गायिका एलिना चौहानले रहर लाग्दो भविस्य बनाउन डर लाग्दो अतित स्वीकार्नु पर्ने बताएकी छन्। उनले फेसबुक स्टाटसमार्फत यस्तो बताएकी हुन्।
म्युजिक खबर अवार्डको १२ औं संस्करणमा एलिना पपुलर अवार्ड अफ द इयरबाट सम्मानित भएकी थिइन्। त्यही फोटो उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्।
प्रकाशित: ३० जेठ २०८२ १४:०७
प्रतिक्रिया