देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, विकसित घटनाबारे छलफल हुने

हिमाल प्रेस ५ चैत २०८१ ८:५२
40
SHARES
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, विकसित घटनाबारे छलफल हुने

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ।बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्नेछ।

बैठकमा पछिल्ला समसामयिक र विकसित घटनाबारे छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनाकारी दिए।

प्रकाशित: ५ चैत २०८१ ८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast