
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर सिटीलाई स्तब्ध बनाएको छ।आइतबार राति लिभरपुलले सिटीलाई घरेलु मैदानमै २-० अग्रता पराजित गरेको हो।
लिभरपुलको जितमा मोहम्मद सालाह र डोमिनिक जोबोस्लाइले गोल गरे। सालाहले १४ मिनेटमा र जोबोस्लाईले ३७ मिनेटमा गोल गरे। जितसँगै लिभरपुलले शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ।
प्रकाशित: १२ फागुन २०८१ ६:४९
प्रतिक्रिया