स्विमिङ पुलमा गोमन

हिमाल प्रेस २५ कार्तिक २०८१ १०:२३ | Sunday, November 10, 2024
स्विमिङ पुलमा गोमन

दाङ- दाङको घोराही उपमहानगरपालिका–१५ स्थित सभ्यता पाठशाला परिसरमा रहेको स्विमिङ पुलमा आइतबार बिहान देखिएको बिषालु गोमन सर्प। सर्पलाई जीवितै उद्दार गरेर डिभिजन वन कार्यालयमा बुझाइएको छ। घोराही क्षेत्रमा अत्याधिक मात्रामा गोमन सर्प देखिने गर्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

 

प्रकाशित: २५ कार्तिक २०८१ १०:२३ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast