सोमबार साँझ देखिएको जनकपुरधामस्थित जानकी मन्दिरको मनमोहक दृश्य। यो मन्दिर मिथिलावासीका लागि सांस्कृतिक धरोहर हो । मन्दिरको वार्षिक क्यालेन्डर अनुसार सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गर्छ । तस्बिर : अमरेन्द्रकुमार यादव/रासस
प्रकाशित: २० कार्तिक २०८१ ८:१५
प्रतिक्रिया