यस्ताे छ अमेरिकी डलरदेखि काेरियन वनसम्मकाे मूल्य

हिमाल प्रेस २५ साउन २०८१ ६:१८
12
SHARES
यस्ताे छ अमेरिकी डलरदेखि काेरियन वनसम्मकाे मूल्य फाइल तस्बिर

काठमाडाैँ- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरदेखि काेरियन वनसम्मकाे मूल्य सूची जारी गरेकाे छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०५ पैसा र बिक्री दर १३४ रुपैयाँ ६५ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४६ रुपैयाँ ४८ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ १७ पैसा र बिक्री दर १७० रुपैयाँ ९३ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी दक्षिण काेरियन वन १०० काे खरिद दर ९ रुपैयाँ ७४ पैसा र बिक्री दर

९ रुपैयाँ ७९ पैसा रहेकाे छ।

सूची 

प्रकाशित: २५ साउन २०८१ ६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + one =