मधेशमा नयाँ सरकार बनाउन छलफलमा जुटे एमाले, माओवादी, जनमत र लोसपा

हिमाल प्रेस ३० वैशाख २०८१ १८:१८ | Sunday, May 12, 2024
मधेशमा नयाँ सरकार बनाउन छलफलमा जुटे एमाले, माओवादी, जनमत र लोसपा

काठमाडौँ- मधेश प्रदेशमा सत्ता सहयात्री नेकपा एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जसपा नेपालका नेता सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ।

यादव नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउन दलका नेताहरू छलफलमा जुटेका छन्। नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत पार्टी र लोसपाबीच छलफल सुरु भएको हो।

मधेशमा एमालेका मन्त्रीले पनि बुझाए राजीनामा

मधेश सरकारबाट बाहिरियाे माओवादी

प्रकाशित: ३० वैशाख २०८१ १८:१८ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast