मधेशमा एमालेका मन्त्रीले पनि बुझाए राजीनामा

काठमाडौँ– मधेश प्रदेश सरकारमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। आफ्नो दलबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले आइतबार पदबाट राजीनामा बुझाएसँगै एमाले मधेश सरकारबाट बाहिरिएको हो। भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोजकुमार यादव, गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन सिंह, शिक्षा तथा सांस्कृतिक मन्त्री प्रमोदकुमार … Continue reading मधेशमा एमालेका मन्त्रीले पनि बुझाए राजीनामा